Skip to content
Prabhu

क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । आजको कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

आजको कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य ६४ रुपैयाँ ७० पैसाले बढेर ७१२ रुपैयाँ ४० पैसा पुगेको छ । यो समाचार तयार पार्दासम्म समग्र बजार परिसूचक १ दशमलव ४४ अंकले घटेर २६८६ दशमलव ८८ विन्दुमा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्