Skip to content

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य आज तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

Hyundai

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला २ हजार १० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्