काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यस अघि नेपाल माइक्रो इन्स्योरेन्समा सकारात्मक सर्किट लागेको थियो ।
आजको कारोबार जारी हरँदा क्रेस्ट माइक्रोको सेयर मूल्य ७८ रुपैयाँ ३० पैसाले बढेर ८६१ रुपैयाँ ९० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि १९ दशमलव ७३ अंकले बढेर २६७७ दशमलव ७५ विन्दुमा पगेको छ । यो अवधिसम्ममा सेयर बजार १ अर्ब ३० करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्