Skip to content

सुनको मूल्य एकै दिन १४ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १ हजार ४०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Hyundai

यता, चाँदीको मूल्य भने तोलामा एक हजार ९७० रुपैयाँमा किनबेच भइरहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्