Skip to content

सन नेपाल लाइफको ब्यतित बीमालेख निविकरण गर्दा ७५ प्रतिशतसम्म छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेख नविकरण गर्दा लाग्ने ब्याजमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले विशेष छुट योजना अनुसार वैशाख १५ गते (आज) देखि वैशाख ३० गतेसम्मका लागि ब्यतित अवस्थामा रहेका (किस्ता बुझाउनु पर्ने मितिले ६ महिना नाघेका) बीमालेखहरु पुनर्जागरण गराउँदा ७५ प्रतिशतसम्म छुट दिने भएको हो ।

यस अवसरबाट लाभ उठाई, सेवाग्राहीहरूले आफ्नो नवीकरण प्रक्रियालाई सहज र किफायती बनाउन सक्ने कम्पनीले जनाएको छ । थप जानकारीका लागि नजिकको शाखा वा उपशाखामा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ । यो ब्याज छुटमा सर्तहरु लागु हुने कम्पनीले जनाएको छ ।

Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्