काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले रिलायबल बिजनेस एक्सक्युटिक (आरबिई) पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार सो पदमा आवदन दिनको लागि उम्मेद्वारले मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्