Skip to content

क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । सोमबारको सेयर कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यस अघि आजको कारोबार जारी रहँदा नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य पनि सकारात्मक सर्किट लागेको थियो ।

क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य आज ८६ रुपैयाँ १० पैसाले बढेर ९४८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो । यो कम्पनीको सेयर मूल्य अघिल्लो दिन पनि सकारात्मक सर्किटका लागेर कारोबार बन्द भएको थियो ।

Hyundai

यो अवस्थामा सेयर बजार परिसूचक २ दशमलव ९५ अंकले बढेर २६६४ दशमलव ५६ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ७८ करोड माथिको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्