काठमाडौं । पोखरा फाइनान्स कम्पनीले लेखापरीक्षण समितिको पुनर्गठन गरको छ। वैशाख १५ गते बसेको सञ्चालक समितिको बैठकले समितिको पुनर्गठन गरेको हो ।
यो सँगै लेखापरीक्षण समितिको संयोजकमा यामबहादुर सुर्खाली छन् । यस्तै सदस्यमा प्रतीक गुरुङ र सदस्य सचिवमा आन्तरिक लेखापरीक्षण विभाग प्रमुख शिवप्रसाद खनाल छन् ।
समस्याग्रस्त उन्मुख फाइनान्स अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जरमा जाने तयारी रहेको छ । उपयुक्त संस्था नभेटेर मर्जरमा भने जान सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्