काठमाडौं । पोखरा फाइनान्स कम्पनीबाट सञ्चालक अच्यूत पौडेल बाहिरिएका छन्। फाइनान्स सञ्चालक समितिका सदस्य अच्यूत पौडेलले व्यक्तिगत कारण देखाए राजीनामा दिएक छन् ।
उनले दिएको राजीनामा आज वैशाख १६ गतेदेखि लागू हुने गरी स्वीकृत भएको जनाइएको छ । पौडेलले वैशाख १५ गते राजीनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्