Skip to content

प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से, २१ करोड माथिको कारोबार

काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य घटेको छ । आको उक्त सेसनमा नेप्से परिसूचक ० दशमलव ०७ अंकले घटेर २६३१ दशमलव ९० विन्दुमा पुगेको हो ।

आजको यो सेसनमा १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आजको उक्त सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०९ अंकले घटेर ४४३ दशमलव ४५ विन्दुमा पुगेको छ ।

Hyundai

आजको प्रि ओपन सेसनमा ४४ कम्पनीका ३ लाख ३७ हजार ४३६ कित्ता सेयर १५१ पटक खरिद बिक्री हुँदा २१ करोड १९ लाख ४१ हजार ३९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्