Skip to content

विकास हाइड्रोपावरको ९० लाख ९१ हजार कित्ता सेयर सूचीकृत

काठमाडौं । विकास हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ। सो कम्पनीको ९० लाख ९१ हजार कित्ता सेयर सूचीकृत भएको हो।

कम्पनीको सेयर बुधबारबाट कारोबारमा आउनेछ। कम्पनीले पहिलो कारोबारका लागि ९७ रूपैयाँ ४३ पैसादेखि २ सय ९२ रूपैयाँ २९ पैसाको मूल्य रेन्ज पाउने भएको छ।

नेप्सेले कम्पनीहरूको नेटवर्थको तीन गुणासम्मको मूल्य पहिलो कारोबारको लागि दिने गर्छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T