Skip to content

क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यस अघि नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

आजको कारोबार जारी रहँदा क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य १०४ रुपैयाँ २० पैसाले बढेर १ हजार १४७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवधिको कारोबार जारी रहँदा नेप्से परिसूचक ५ दशमलव ३९ अंकले बढेर २६३७ दशमलव ३७ विन्दुमा पुगेको छ ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्