Skip to content

नेपालीको प्रतिव्यक्ति आय १५१७ डलर पुग्ने

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले आज सार्वजनिक गरेको प्रक्षेपणमा चालु आवमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ५१७ डलर पुग्ने उल्लेख छ ।

Hyundai

गत आवमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ६६७ अमेरिकी डलर थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्