काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडका सञ्चालक समिति अध्यक्ष विरेन्द्र कुमार संघईले दिएको राजिनामा स्वीकृत भएको छ । कम्पनी सञ्चालक समितिको वैशाख १७ गते बसेको बैठकले अध्यक्ष संघईले दिएको राजिनामा स्वीकृत गरेको हो ।
उनले आफ्ना व्यक्तिगत कारण देखाई अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्