Skip to content

सामाजिक सुरक्षा नजाने कम्पनी, सहकारी तथा संगठित संस्थाको नवीकरण नहुने

काठमाडौं । सरकारले कम्पनी, संस्था, सहकारी, फर्म वा अन्य संगठित संस्थालाई सामाजिक सुरक्षा कोषमा अनिवार्य दर्ता हुनका लागि कानून बनाउने भएको छ ।

संस्था नविकरण गर्दा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराई नियमित योगदान गरेको प्रमाण चाहिने भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आज स‌युक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराए ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्