काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ५०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा १ लाख ८४ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।
यता, चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १ हजार ९१० रुपैयाँमा किनबेच भइरहेको हो । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्