Skip to content

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

nabil bank

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

https://laganinews.com/2025/05/05/62541/

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime