Skip to content

सेयरधनीलाई लाभांश नदिएको नेपाल माइक्रो इन्स्योरेन्सको बुक क्लोज कहिले ?

nabil bank

काठमाडौं । सेयरधनीलाई हात खाली बनाएको नेपाल माइक्रो इन्स्योरेन्सले बुक क्लोजको मिति तय गरेको छ ।

कम्पनीले जेठ ८ गते बुक क्लोज हुने जनाएको छ । कम्पनीले जेठ १६ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ ।

जेठ ७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

सभा भरतपुर गार्डेन रिसोर्ट चितवनमा बिहान ११ बजेबाट सुुरुहुने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime