Skip to content

गोर्खाज फाइनान्सले करिब साढे ४ महिनापछि पुनः बोलायो साधारणसभा

nabil bank

काठमाडौं । गोर्खाज फाइनान्सले करिब साढे ४ महिनापछि पुनः बार्षिक साधारणसभा बोलाएको छ ।

यसअघि पुस २९ गतेका लागि बोलाएको ३० औं बार्षिक साधारणसभा गणपुरक संख्या नपुगेर रोकिएको थियो ।

वैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकले पुनः जेठ ९ गते बिहान ११ बजे अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा सभा बोलाएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime