काठमाडौं । आइतबार क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य २ हजार माथि पुगेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २ हजार ३१ रुपैयाँ ७० पैसा पुगेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । आजको कारोबार जारी रहँदा समग्र सेयर बजार परिसूचक २ दशमलव २७ अंकले बढेर २६६३ दशमलव ९२ विन्दु पुगेको छ । यो अवधिमा सेयर बजारमा ४ अर्ब माथिको कारोबार जारी गरेको छ ।






प्रतिक्रिया दिनुहोस्