Skip to content

तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

nabil bank

काठमाडौं । बजारमा भएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर उक्त रकम खिच्न लागेको हो ।

२१ दिन अवधिका लागि निक्षेप लिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजे बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

यसको साँवा र ब्याज भुक्तानी जेठ १९८ गते हुनेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime