काठमाडौं । नेपालका लागि TATA GREEN BATTERIES को आधिकारिक वितरक लक्ष्मी अटोकोम्प प्रा.लि.ले, पहिलो पटक उपत्यका बाहिर निःशुल्क ब्याट्री चेकअप शिविर सञ्चालन गर्ने भउको छ । शिविर वैशाख ३० गते मंगलबारबाट सुरु हुने कम्पनीले जनाएको छ ।
उक्त शिविरमा ग्राहकहरुले आफ्नो गाडीको ब्याट्रीको निःशुल्क स्वास्थ्य परीक्षण गराउन सकन्नेछन् । साथै, सहभागिहरुलाई TATA GREEN BATTERIES खरिद गर्दा उपयोगन गर्न मिल्ने छुट कुपन तथा गिफ्ट सामग्रीहरु पनि वितरण गनरिने छ ।
शिविरको वैशाख ३० गते श्रेष्ठ ट्रेडर्स, बर्दिबास, वैशाख ३१ गते स्टार जनिल सप्लायसन, बजरंग चौक जेठ १ गते श्री जानकी टरेडसन, भानुचोक, जेठ २ गते रोशन ट्रयाक्टर पार्ट्स पिडारीचोकमा शिबिर सञ्चालन हुने छ ।
लक्ष्मी अटोकम्प प्रा.लि.ले यस शिविर मार्फत ग्राहकहरुसँगको सम्बन्ध अझ सशक्त बनाउने र ब्याट्रिसम्बन्धी सचेतना फैलाउने उद्देश्य राखेको छ । कम्पनीले आगामी दिनहरुमा पनि यस्ता ग्राहक केन्द्रित कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने योजना बनाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्