Skip to content

निजी क्षेत्रले दिएको सुझाब बजेटमा कति राख्न सकिन्छ भनेर अध्ययन गरिरहेको छु : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट निर्माणमा निजी क्षेत्रले दिएको सुझाव अध्ययन गरिरहेको बताएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रूपान्तरणको मार्गचित्र कार्यक्रममा उनले निजी क्षेत्रले दिएको सुझावमा के राख्न सकिन्छ, त्यसले कति दायित्व सृजना गर्छ, त्यसको दीर्घकालीन प्रभाव कस्तो पर्छ भन्ने पनि सगसगै हेरिरहेको बताएका हुन् ।

उनले खनाल आयोगले पेश गरेको आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव चरणबद्ध रुपमा कार्यान्वयन गर्ने बताए । सुझाव कार्यान्वयन गर्ने क्रममा कानुन बनाउनु पर्ने, त्यसले दायित्व सृजना हुने उनको भनाइ थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima