Skip to content
Prabhu

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.९७ अंकले बढेर २६३५ दशमलव २१ विन्दुमा पुगेको हो ।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ०४ अंक घटेको छ । बुधबार प्रि ओपन सेसनमा ३९ लाख ४४ हजार ९०४ रुपैयाँ बराबरको कारोबार भएको छ । प्रि ओपन सेसनमा ४२ स्टकको १४४ पटकको कारोबारमा ५ हजार ६१५ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये २२ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्