Skip to content
Prabhu

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको वैशाख ३१ गते बसेको सञ्चालक समितिबो बैठकले सेयरधनीहरुलाई कुल १५ प्रतिशतल लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा निर्णय गरेको हो । उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुले प्राप्त गर्नेछन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्