Skip to content

सप्तकोशी डेभलपमेन्ट बैंकमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आजको कारोबार जारी रहँदा सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा बैंकको सेयर मूल्य ७८ रुपैयाँ ७० पैसाले बढेर कारोबार बन्द भएको हो ।

आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ८६५ रुपैयाँ ७० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । यो अवधिमा समग्र नेप्से परिसूचक पनि १२ दशमलव ५८ अंकले बढेर २६४० दशमलव ९५ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ३ अर्ब १९ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime