Skip to content
Prabhu

सुनको मूल्य तोलामा १ हजार १ सयले घट्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ  बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य  एक हजार १०० रूपैयाँ ले घटेको हो । चाँदी पनि तोलामा २० ले घटेको छ ।
अर्घाखाँची सिमेन्ट
Hyundai
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ४०० रूपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी २ हजार ५ रूपैयाँ मा कारोबार भइरहेको छ ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३३० डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्