Skip to content

नेको इन्स्योरेन्सको लाभांश घोषणा, ७ प्रतिशत बोनस सेयर दिने

nabil bank

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको २९औं वार्षिक साधारणसभाले ७ प्रतिशत बोनस सेयर पारित गरेको छ । शुक्रबार बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को कम्पनीको वित्तीय विवरणसमेत पारित गरेको छ । साथै, सेयरधनीहरूलाई बोनस सेयर तथा कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश दिने निर्णय पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०८१\८२ को लागि लेखापरीक्षक नियुक्ति अनुमोदन गर्नुको साथै बोनस सेयर जारीपश्चात् हुने कम्पनीको पुँजी वृद्धि गर्ने प्रस्तावसमेत पारित गरेको छ । नेकोले २०७७/७८ र २०७८/७९ मा १५/१५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime