Skip to content

बजारबाट २१ दिनका लागि ३० अर्ब रुपैयाँ प्रशोचन गर्दै राष्ट्र बैंक

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ३० अर्ब रुपैयाँ उठाउने भएको छ । केन्द्रीय बैंकले बजाबाट २१ दिनका लागि उक्त रकम खिच्न लागेको हो ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गरेर आज उक्त रकम खिच्न लागेको हो । निक्षेप लिन चाहने इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजे अनलाइन बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् । यसको साँवा र ब्याज भुक्तानी असार १ गते हुनेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime