काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले सरकारी कर्मचारीको तलब वृद्धि नगरेर भत्ता बढाएका छन् ।
महंगी भत्ता बढाउदा अवकास पाएका कर्मचारीको पेन्सन बढ्दैन ।
अहिले महिनाको २ हजार रुपैयाँ रहेको महंगी भत्तालाई ३ हजारले बढाएर ५ हजार बढाइएको हो ।

डीडीसीमा १२ करोड बढी घोटाला: बिराटनगर दुग्ध वितरण आयोजना प्रमुख शर्मा पक्राउ
लक्ष्मीपूजामा विद्युतको उच्च माग १ हजार ८१३ मेगावाट, ५८७ मेगावाट निर्यात
लक्ष्मीपूजाका दिन विद्युतको अधिकतम माग करिब १७ सय मेगावाट हुने अनुमान, प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ? (पूर्णपाठ)
प्रतिक्रिया दिनुहोस्