Skip to content

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

मंगलबारको तुलनामा आज सुन तोलामा पाँच सय र चाँदी ३० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९३ हजार २०० रुपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ रुपैयाँ निर्धारण भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime