Skip to content

दुई वटा लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्धान्तिक सहमति

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्रामीण विकास लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थालाई मर्जरमा जानका लागि सैद्धान्तिक सहमति दिएको छ ।

राष्ट्र बैंकले जेठ २२ गते दुई वटा लघुवित्तलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिइएको हो । दुवै संस्थाले फागुन १८ गते मर्जरमा जाने सम्झौता गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime