Skip to content

राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिका लागि सुझाव

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ ।

केन्द्रिय बैंकले सोमबार सूचना जारी गर्दै सुझाव माग गरेको हो ।

राष्ट्र बैंकले असार १० भित्र मौद्रिक नीति तर्जुमाका लागि राय र सुझाव आर्थिक अनुसन्धान विभागमा पठाउन आग्रह गरिएको छ ।

राष्ट्र बैंकले हरेक वर्षको बजेट पछि मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । राष्ट्र बैंकले साउनको पहिलो हप्तासम्म मौद्रिक नीति सार्वजनिक गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime