Skip to content
Prabhu

प्रिओपन सेसनमा नेप्से २.७२अंकले घट्यो

काठमाडौं । प्रिओपन सेसनमा बिहीबार नेप्से परिसूचक साढे २ अंकले घटेर बन्द भएको छ।

बुधबार १.०७ अंक घटेर २६५३.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.७२ अंक घटेर २६५०.९६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ।

अर्घाखाँची सिमेन्ट
Hyundai

बिहीबार प्रि ओपन सेसनमा ५० स्टकको १०५ पटकको कारोबारमा ५३ लाख २६ हजार ४०५ रुपैयाँ ७० पैसाबराबरको १२ हजार ३९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्