Skip to content

प्रिओपन सेसनमा नेप्से २.७२अंकले घट्यो

काठमाडौं । प्रिओपन सेसनमा बिहीबार नेप्से परिसूचक साढे २ अंकले घटेर बन्द भएको छ।

बुधबार १.०७ अंक घटेर २६५३.६८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.७२ अंक घटेर २६५०.९६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५० स्टकको १०५ पटकको कारोबारमा ५३ लाख २६ हजार ४०५ रुपैयाँ ७० पैसाबराबरको १२ हजार ३९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २३ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima