काठमाडौं । प्रतिनिधिसभाले सरकारले आगामी आर्थिक बर्षका लागि ल्याएको बजेट पारित गरेको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकले विनियोजन विधेयक (बजेट) पारित भएको छ । यस्तै आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ पारित भएको छ ।

राष्ट्रिय आर्थिक गणनामा छुटेका उद्योग-व्यवसायलाई सहभागी हुन तथ्याङ्क कार्यालयको आग्रह
धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त
नेपाल रिइन्स्योरेन्स डुबाउन सीईओ थापाको भट्ट र अग्रवालसँग साँठगाँठ
बैंक तथा वित्तीय संस्थाका सीईओको तलब, सेवा सुविधामा राष्ट्र बैंकको लगाम, तोकियो सुविधा, सञ्चालक जिम्मेवार हुने (पूर्णपाठ)
प्रतिक्रिया दिनुहोस्