Skip to content

सुनचाँदी व्यवसायीको विराेध र्‍याली (फाेटाेफिचर)

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार ऱ्यालीसहित कोणसभा कार्यक्रम गरेका छन्।

उनीहरूले न्युरोड जुद्धशालिकबाट र्याली सुरु गरेर इन्द्रचोक, जनवहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो नगरपालिकामा कोणसभा गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T