Skip to content

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

nabil bank

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमका अनुसार पेट्रोल ५ रुपैयाँले घटेको छ भने डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँले घटेको छ ।

घटेको मूल्य बुधबारदेखि लागू हुने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime