काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमका अनुसार पेट्रोल ५ रुपैयाँले घटेको छ भने डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँले घटेको छ ।
घटेको मूल्य बुधबारदेखि लागू हुने छ ।

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमका अनुसार पेट्रोल ५ रुपैयाँले घटेको छ भने डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँले घटेको छ ।
घटेको मूल्य बुधबारदेखि लागू हुने छ ।

राष्ट्रिय आर्थिक गणनामा छुटेका उद्योग-व्यवसायलाई सहभागी हुन तथ्याङ्क कार्यालयको आग्रह
राज्यबाट पुलपुलिँदै, नियामकलाई धम्क्याउँदै उदाएको हिमालयन रि राज्यको नीतिका कारण शिथिल बन्दै !
नेपाल रिइन्स्योरेन्स डुबाउन सीईओ थापाको भट्ट र अग्रवालसँग साँठगाँठ
निष्कृय सहकारीको पुनः सञ्चालन, खारेजी तथा विघटन सम्बन्धी कारवाहीमा सहजीकरण गरिने
प्रतिक्रिया दिनुहोस्