Skip to content

सबैभन्दा धेरै व्यापार नाफा अफगानिस्तान, डेनमार्क, रसियन फेडेरेसन र रोमानियामा

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म नेपालले सबैभन्दा धेरै अफगानिस्तान, डेनमार्क, रसियन फेडेरेसन, रोमानिया, अस्ट्रिया, लाओसलगायत मुलुकमा गरेको छ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै अफगानिस्तानसँग ६८ करोड ६१ लाख १७ हजार रुपैयाँ रहेको छ ।

यसैगरी, भन्सार विभाग तथ्यांकअनुसार डेनमार्कसँग ३३ करोड ८९ लाख १३ हजार रूपैयाँ व्यापार नाफा गरेको विभागको तथ्याङ्कबाट देखिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima