Skip to content

सरकारले पीडा देखेन भन्दै मिटरब्याज पीडितद्वारा आँखामा कालोपट्टी बाँधेर प्रदर्शन (फाेटाे फिचर)

nabil bank

काठमाडौं । सिराहा जिल्ला लाहान नगरपालिका ३ स्थायी घर भएका सीताकुमारी मण्डल र वडा ७ स्थायी घर भएका श्याम विश्वकर्मा साहुलाई कारबाहीको माग राखेर धर्ना बसेका छन् ।

लाहान नगरपालिका ३ स्थायी बसोबास गर्ने मिटरब्याजी साहु रामलोचन गुप्ता र लाहान ७ स्थायी बसोबास गर्ने रामकुमार महतो (रामबाबु) ले ऋण दिँदा जग्गा पास गरी पाँचरपाँच लाख ऋण लिएको तर २१ लाख पैसा बुझाउँदासमेत जग्गा फिर्ता नगरेकाले उनीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime