Skip to content

ठगीको आरोपमा पक्राउ परेका सिप्रवी सेक्युरिटिजका महाप्रबन्धक श्रीवास्तवलाई तीन दिन म्यादथप

nabil bank

काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका सिप्रवी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेका छन् ।

एक व्यक्तिले ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको उजुरी दिएपछि श्रीवास्तवसहित सिप्रवीका अध्यक्ष रविराज भट्टराई, प्रबन्ध निर्देशक सतिषकुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध ठगी आरोपमा प्रहरी वृत्त सिंहदरबारमा उजुरी दिएका थिए ।

उक्त उजुरी परेपछि श्रीवास्तव आफै परिसर पुगेको परिसरका डीएसपी मोहनमणि अधिकारीले बताए । श्रीवास्तवलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद थप गरेको अधिकारीले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime