Skip to content

जनैपूर्णिमा र गाईजात्राका लागि आवश्यक सामग्री किन्दै सर्वसाधारण (तस्बिरहरू)

काठमाडौं । भोलि र पर्सी परेको जनैपूर्णिमा र गाईजात्राका लागि आवश्यक पर्ने सामग्री किन्नका लागि काठमाडौंको असन र इन्द्रचोक क्षेत्रमा सर्वसाधारणको बाक्लो उपस्थिति बढेको छ ।

जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, पोखरीमा गई स्नान गरी जनै धारण गर्ने गर्छन् भने गाईजात्राका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बालबालिकालाई गाईको रुपमा सिंगार्ने गर्छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi