Skip to content

निजी विद्यालयका शिक्षककाे आन्दोलन आजदेखि सुरु (तस्बिरहरू)

nabil bank

काठमाडौं । निजी विद्यालयका शिक्षकले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । संसदीय समितिमा छलफलको चरणमा रहेको विद्यालय शिक्षा विधेयकको प्रावधानको विरोधमा उनीहरू सडकमा उत्रिएका हुन् ।

 

निजी विद्यालयका दुई संगठन प्याब्सन र एन प्याब्सनको अगुवाइमा माइतीघरमा उनीहरूले उक्त विधेयकको विरोध गरेका छन् ।

सिटीइभिटी कार्यक्रमअन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनुपर्ने ।

 तस्बिरः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime