काठमाडौं । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न महिला श्रद्धालुहरूको भीड लागेको छ ।
यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् ।
तस्बिरहरुः नेपाल फोटो लाइब्रेरी



















प्रतिक्रिया दिनुहोस्