Skip to content

दसैं, तिहार र छठलाई विशेष बनाउँदै सेन्साइको आकर्षक अफर

काठमाडौं । घरेलु उपकरण ब्राण्डले यसपालिको महान् चाडपर्व दसैं, तिहार र छठलाई लक्षित गर्दै उपभोक्ताहरुलाई विशेष उपहार योजना ल्याएको छ।

यस अफरअन्तर्गत ग्राहकहरुले सेन्साइको कुनै पनि घरायसी सामानहरुको खरिदमा २५ प्रतिशतसम्म क्यास ब्याक, पक्का उपहार पाउने अवसरका साथै मासिक उपहारमा सेन्साइका वासिङ मेसिन र बक्परमा हिरो स्प्लेन्डर मोटरसाइकल जित्ने सुवर्ण अवसर पनि पाउनेछन् । यो उपहार योजनामा सहभागी हुन ग्राहकहरुले सेन्साइका सामान खरिदपश्चात् विज्ञापनमा दिइएको क्यू आर कोड स्क्यान गरी आफ्नो विवरण भरी पठाउन पर्नेछ ।

यस योजनाअन्तर्ग त, ४३ इन्चसम्मको टिभीको खरिदमा आकर्षक क्यास ब्याक तथा सो भन्दा माथिको टिभीको खरिदमा सावोमिको पोर्टेबल स्पिकर पाउन सकिनेछ । साथै, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर र सेस्ट फ्रिजरको खरिदमा आकर्षक क्यास ब्याक पाउन सकिनेछ भने सेमि अटोमेटिक वासिङ मेसिनमा ३ केजी यरियल र फ्रन्ट लोड वासिङमा ६ केजी यरियल पाउन सिकनेछ ।

यी सामानहरु तपाईहरुले सजिलै शून्य प्रतिशत इएमआइमा बिना झन्झट केबल नागरिकताको भरमा लिन सक्नुहुनेछ भने तपाईका पुराना घरायसी सामानहरुसग पनि उच्च मल्याकनमा एक्चेन्ज गर्न सकनेछ ।

सेन्साइको टिभीको खरिदमा ९ महिनाको निस् शुल्क नेट टिभीको सदस्यता पनि पाउनेछन् । सेन्साइले हरेक चाडपर्वमा ग्राहकहरूको जीवनशैलीलाई अझ सहज, रमाइलो र आधुनिक बनाउन विशेष योजना ल्याउने परम्परा निरन्तरता दिएको छ । यसपालि पनि दसैं–तिहारमा ग्राहकले खरिदसँगै अतिरिक्त खुसी पाउनेछन् ।

यो अफर यही भदौ १९ गतेदेखि नेपालभरका सबै सीजी का शोरुमहरु तथा आधिकारिक विक्रेताहरुमा उपलब्ध रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi