Skip to content

सिंहदरबार भित्र गोली चल्यो

nabil bank

काठमाडौं । केही समय अघि सिंहदरबार भित्र गोली चलेको छ ।

जेनजी आन्दोलनकारीले आज दिउँसो सिंहदरबारभित्र आगजनी र तोडफोड गरेको थियो । आगजनिपछि अशान्त बनेको सिंहदरबारमा अहिले गोली चलेको छ ।

सिंहदरबारमा रहेको प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न मन्त्रालयमा आगजनी गरेका छन् ।

हजारौंको संख्यामा सिंहदरबार पुगेका आन्दोलनकारीले मन्त्रालयसहितका महत्वपूर्ण कार्यालयहरुमा आगलागी गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime