Skip to content

जेनजी आन्दोलनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द, खटियो सेना

nabil
global ime

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा प्रदर्शन भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेको छ।

योसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडानहरू रद्द भएका छन्। त्यहाँ अहिले सेनासमेत खटिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima