Skip to content

आज अपराह्नबाट खुल्यो त्रिभुवन विमानस्थल

काठमाडौं । मंगलबारदेखि बन्द रहेको त्रिभुवन विमानस्थल आजदेखि सुचारु भएको छ ।

नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै भनेको छ– ‘हवाई उडानका लागि विमानस्थल आवागमन गर्नुहुने यात्रुहरुले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिईमात्र विमानस्थल आउजाउ गर्न हुन सार्थ यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन हुन समेत अनुरोध छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi