काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ ग्रहण गराएलगत्तै देश बचाउन शुभकामना दिएका छन् ।
‘ल बधाई छ, धेरै धेरै शुभकामना, तपाई सफल हुनुहोस’ पौडेलले भने ‘देशलाई बचाउनु होस, शुभकामना ।’
लगत्तै जवाफमा कार्कीले राष्ट्रपति पौडेललाई धन्यवाद दिइन् ।
तस्बिर: नेपाल फोटो लाईब्रेरी







प्रतिक्रिया दिनुहोस्